जारी

[वि.]

१. चलेको; चलनचल्तीको; प्रचलित; चालु

२. प्रकाशमा ल्याइएको (ऐन, संविधान, ताम्रपत्र, शिलापत्र, आदेश इ.)।

३. लागु गरिएको।

[ना.]

अर्काकी पत्नीलाई राजी गराई आफ्नो घरमा ल्याई स्वास्नी बनाउने काम; परस्त्री ल्याउने वा हरण गर्ने प्रथा; जारकर्म