गृह · शब्दकोश

अन्तराल

[ना.]

१. दुई ठाउँ वा समय विन्दुका बिचको अंश।

२. दुई रेखा वा विन्दु आदिका बिचको अवकाश वा विस्तार।

३. बिचको खाली ठाउँ; अन्तर; माझ; बिच।

⟵ फेरि सूचीमा जानुहोस्