गृह · शब्दकोश
१. पहिले आउने पद।
२. पहिलो स्थान।
३. समासबाट निर्माण भएका शब्दमा रहेको पहिलो घटकतत्त्व; दुई वा दुईभन्दा बढी पद मिलेर बनेका शब्दको पहिलो पद।
⟵ फेरि सूचीमा जानुहोस्