गृह · शब्दकोश

दुरी

[ना.]

१. एक वस्तुदेखि अर्को वस्तुसम्मको वा एक ठाउँदेखि अर्को ठाउँसम्मको अन्तर; एकदोस्राका बिचको अन्तर; अन्तर; फरक।

२. दूरता।

⟵ फेरि सूचीमा जानुहोस्