अन्तस्करण

[ना.]

१. आत्मा; अन्तरात्मा

२. भित्री हृदय; चित्त

३. सुखदुःख; असलखराब; सत्यअसत्य आदि पहिल्याउने आन्तरिक शक्ति; विवेक