भेदभाव

[ना.]

१. कसैसँग असलकसैसँग खराब व्यवहार गर्ने काम; पनपक्ष; पक्षपात

२. प्रायः समान मानिएका व्यक्ति वा वस्तुहरूका बिच गरिने वा सम्झिने भेदको विचार; पक्षपात गर्ने भाव