गृह · शब्दकोश

अधिकरण

[ना.]

१. कुनै सिद्धान्तको विवेचना गर्दा अँगालिने विषय; संशय; पूर्वपक्ष; उत्तर पक्ष निर्णय भएको प्रकरण; शीर्षक।

२. न्याय गर्ने संस्था; अदालत।

३. व्याकरणअनुसार सप्तमी विभक्ति (मा; माथि) ले प्रतिनिधित्व गर्ने कारक।

४. सरकारले कानुनबमोजिम कसैको सम्पत्तिउपर कायम गर्ने अधिकार

⟵ फेरि सूचीमा जानुहोस्