गृह · शब्दकोश

संशय

[ना.]

१. कुनै कुराको टुङ्गो नलाग्ने वा के होला भन्ने स्थिति; सन्देह; शङ्का।

२. दोधारको अवस्था; दुबिधा।

⟵ फेरि सूचीमा जानुहोस्