गृह · शब्दकोश

पूर्वपक्ष

[ना.]

१. कुनै कुराको पहिलो भाग; पूर्वभाग।

२. कृष्णपक्ष; अँधेरी पक्ष।

३. पुर्पच्छे।

४. विवाद वा झगडा आदिमा पहिलो पक्षको भनाइ वा तर्क।

५. शास्त्रीय परिचर्चामा पहिले उठाइएको प्रश्न।

⟵ फेरि सूचीमा जानुहोस्