गृह · शब्दकोश
१. जहाँको तहीँ रहेको; टसमस नभएको; स्थिर।
२. ठेगानमा आएको; साबित।
३. तोकिएको; मुकर्रर।
४. पहिलेजस्तो; जस्ताको तस्तो।
⟵ फेरि सूचीमा जानुहोस्