गृह · शब्दकोश

खराब

[वि.]

१. असल नभएको; नजाती; बेकम्मा।

२. कुभलो गर्ने; हानिकर; अहितकर।

३. विकृत; दुर्जन; दुष्ट।

४. सामाजिक मर्यादाको प्रतिकूल; प्रचलित कानुनविपरीत (चलन, बानी)।

⟵ फेरि सूचीमा जानुहोस्