गृह · शब्दकोश

अजान

[वि.]

१. अनजान।

२. ज्ञान नभएको; नजान्ने; अबोध; नासमझ।

३. सुधो

[ना.]

मुसलमानहरूद्वारा नमाजको बेला जोरले कुरानका आयतहरू पढ्ने काम।

⟵ फेरि सूचीमा जानुहोस्