जागृत

[वि.]

१. जागेको; बिउँझेको।

२. सचेत; होसियार; जागरुक; प्रबुद्ध

३. होसमा आएको; बौरिएको; बिउँतिएको।