गृह · शब्दकोश

मूर्ख

[ना.]

१. लेखपढ गर्न नजान्ने; अशिक्षित; अपढ।

२. साह्रै कम बुद्धि भएको; निर्बुद्धि; नासमझ; बेबकुफ; मूढ।

⟵ फेरि सूचीमा जानुहोस्