गृह · शब्दकोश

छ्यान

[ना.]

१. उचित अनुचित ठहराएर निर्णय लिन सक्ने विवेक।

२. राम्रो नराम्रो छुट्याउन गरिने विवेक।

३. समय र परिस्थितिलाई बुझ्ने विचार।

⟵ फेरि सूचीमा जानुहोस्