गृह · शब्दकोश

आँप

[ना.]

गर्मी मौसममा गुलियो फल फल्ने एक जातको रुख वा त्यसको फल (काली आँप, मिस्री आँप, बिजुवा आँप, सुपारी आँप); आम्र।

⟵ फेरि सूचीमा जानुहोस्