हड्डी

[वि.]

१. मुला आदि छिप्पिएका वस्तुमा हुने गुदीभित्रको साह्रो अंश

२. हाड; अस्थि

३. हाड मात्र भएको; साह्रै दुब्लो; सिट्ठो