खबटो

[ना.]

१. बाँसको पट्याँस (सुप्लो)।

२. माटाका भाँडा फुटेर बनेको टुक्रो

३. शङ्खे किरो, अन्डा आदिको बाहिरको कडा भाग; खपडो।

४. सालक, कछुवाको शरीरको बाहिरी भागमा रहेको कडा भाग