गृह · शब्दकोश

बदाम

[ना.]

१. आरुका बियाँका आकारको दिउल स्वादिष्ठ हुने र मसलाको रूपमा प्रयोग गरिने एक जातको फल; कागजीबदाम।

२. जरामा कोसाका रूपमा फल्ने, सेतो दिउल हुने एक जातको फल; चिनियाँ बदाम; बदम।

⟵ फेरि सूचीमा जानुहोस्