गृह · शब्दकोश

हलसारो

[वि.]

१. पाडा, बाच्छा मरेको लैनो भैँसी वा गाई; हतुवा पशु।

२. प्रायः बर्खे बाली लगाउने बेलामा पानी बर्सेपछि सर्वप्रथम हलो चलाउँदा भूमिपूजा गरेर मनाइने उत्सव; वसन्तपञ्चमीजस्ता कृषि पर्वमा पहिलोपटक हलो जोत्ने काम।

३. बुहारीले पत्यार गरेर कसैलाई राख्न दिएको वस्तु।

४. पाडाबाछा मरेर हातले पघार्नुपर्ने; हतुवा (गाईभैँसी); हातसारो।

⟵ फेरि सूचीमा जानुहोस्