हलो

[ना.]

गोरु, राँगा आदिले तानेर खेतबारी जोत्ने फाली, अनौ, हरिस, जुवाजोतारो भएको साधन; हल; हर।