गृह · शब्दकोश

बुहारी

[ना.]

१. छोरा, भाइ वा भतिजाकी पत्नी।

२. भानिज, भदो आदि नाता पर्ने आफूभन्दा कान्छाकी स्त्री।

⟵ फेरि सूचीमा जानुहोस्