गृह · शब्दकोश

लैनो

[वि.]

१. भरखर बियाएको (गाईवस्तु)।

२. भर्खर जन्मेको; नवजात; दुधे (पाडो, बाछो, पाठो आदि)। पो. लैनी।

⟵ फेरि सूचीमा जानुहोस्