गृह · शब्दकोश

हतुवा

[वि.]

१. दुधमुखे बाछाबाछी वा पाडापाडी मरेको; हातैले पगार्नुपर्ने (गाई, भैँसी आदि)।

२. सहायक; मदतगार।

३. हातले काम गर्ने।

४. हातले बनाएको।

⟵ फेरि सूचीमा जानुहोस्