गृह · शब्दकोश

हरे

[विबो.]

१. अफसोच, ग्लानि, निराशा, कष्ट, समवेदना, सहानुभूति आदि भाव बुझाउन अप्रत्याशित रूपमा मुखबाट निस्कने नाम; हरे शिव।

२. भजन आदिका प्रसङ्गमा प्रयोग गरिने शब्द (हरे! कृष्ण, हरे! राम)

३. ‘हरि’ शब्दको सम्बोधनको रूप।

⟵ फेरि सूचीमा जानुहोस्