गृह · शब्दकोश

भजन

[ना.]

१. आराध्य देवीदेवताको र गुरु आदिको नाम र महिमा बार बार लिने र गाउने काम; नामकीर्तन; गुणगान।

२. कुनै देवदेवीको गुण वर्णन गरिएको गीत।

⟵ फेरि सूचीमा जानुहोस्