निराशा
[ना.]
१.
आशा
को
अभाव
; आस मार्ने
अवस्था
।
२.
कुनै
भौतिक
चाहना
बाट निवृत्त
हुने
काम
;
वैराग्य
।