गृह · शब्दकोश
अरूको दुःखबाट संवेदना भई आफूलाई हुने अनुभूति; अर्काको दुःख, वेदना आदिमा हुने समान अनुभूति; अरूको दुःख देखेर वा सुनेर आफ्ना मनमा हुने सहानुभव; समानुभूति।
⟵ फेरि सूचीमा जानुहोस्