गृह · शब्दकोश

ग्लानि

[ना.]

१. कुनै कामको खराबी चाल पाएर हुने पछुतो; खेद; पश्चात्ताप।

२. शारीरिक वा मानसिक शिथिलता; थकाइ; थकावट।

३. हतोत्साह; अनुत्साह।

⟵ फेरि सूचीमा जानुहोस्