गृह · शब्दकोश

समवेदना

[ना.]

१. आफन्त, मित्रवर्ग वा परिचित कसैलाई स्वजनको मृत्यु, वियोग, विपद् आदि पर्दा आफूलाई पनि हुने त्यस्तै वेदनाको अनुभव।

२. त्यस्तो वेदना वा पीडाको अनुभव हुँदा प्रकट गरिने भाव; सहानुभूति।

⟵ फेरि सूचीमा जानुहोस्