सितारा

[ना.]

१. रातको समयमा आकाशमा चम्कने तारा

२. सुन, चाँदी, अभ्रक आदिबाट बनेको, बाटुलो, चोसे आदि आकारको हुने, प्रायः शृङ्गारका लागि निधारमा तथा आँखाका घेरामा लगाइने र दुपट्टा, सारी आदिमा पनि जडिने, पातलो, ससानो टल्कने चक्की