गृह · शब्दकोश

दुपट्टा

[ना.]

१. काँध वा घाँटीमा राखिने लामो कपडा।

२. दुई पाटा वा पत्र भएको, स्वास्नीमान्छेको एक प्रकारको ओढ्ने; पछ्यौरा; दुकूल; दोपट्टा।

⟵ फेरि सूचीमा जानुहोस्