चोसे

[वि.]

१. चोसो निस्केको थुतुनो भएको।

२. चोसो परेको; चुस्स परेको; चुच्चे