गृह · शब्दकोश

साफी

[वि.]

१. एकपल्ट लेखेको कुरा दोहोर्‍याएर सफा र शुद्धसँग सार्ने काम; मसौदा वा खेस्रा राम्ररी सार्ने काम।

२. दोहोर्‍याएर सफासँग सारेको कागत; मसौदा वा खेस्रा सारेको शुद्ध प्रति।

३. दोहोर्‍याएर सफासँग सारेको; मसौदाबाट सफा प्रति उतारिएको।

[ना.]

मुख्य रूपमा नेपालको सहरी क्षेत्रमा बसोबास गर्ने धोबी जातिको एक थर।

[ना.]

१. गाँजा, कक्कड आदिका चिलिमको भेट्नामा धुवाँ छान्नका लागि बेरिने कपडा वा त्यसमा घुसारिने घाँस, पराल आदिको बुजो।

२. रुमाल।

⟵ फेरि सूचीमा जानुहोस्