गृह · शब्दकोश
१. ज्याला लिई अर्काका लुगाकपडा धोएर जीवननिर्वाह गर्ने एक जाति।
२. तराई मूलका नेपालीको एक थर।
३. नेपालको काठमाडौँ उपत्यका, तराईलगायत प्रायः सहरी क्षेत्रमा बसोबास गर्ने एक जाति।
४. प्रायः नेपालको सहरी क्षेत्रमा बसोबास गर्ने धोबी जातिको एक थर।
⟵ फेरि सूचीमा जानुहोस्