गृह · शब्दकोश
१. अटाई नअटाई मुखमा खाँदेको खानेकुराको गाँस।
२. गाईवस्तुले खाने घाँसको एक गाँस।
३. ठेकी, चौँठी, डिब्बाजस्ता भाँडाको साँघुरो मुख वा प्वाल थुन्ने लुँडो; ठेडी।
⟵ फेरि सूचीमा जानुहोस्