गृह · शब्दकोश
१. घर आदिको दैलोमा साँचोका लागि लगाइने फलामको सिक्री।
२. सिक्री; बन्धन; जन्जिर।
रातो वा कालो खालको विभिन्न भेद (घरसाङ्लो, मलसाङ्लो, वनसाङ्लो आदि) हुने, दुई जोडी पखेटा र तीन जोडी खुट्टा भएको एक जातको किरो।
⟵ फेरि सूचीमा जानुहोस्