जन्जिर

[ना.]

फलाम, तामा आदि धातुका मसिना तारबाट बनेको साङ्लो; सिक्री; चेन