गृह · शब्दकोश
१. धातुका मुन्द्राहरू एकअर्कामा जेल्दै बनाइएको साङ्लो; जन्जिर।
२. सुन वा चाँदीका मसिना मुन्द्री जोडेर बनाइएको, शिरमा, निधारका दुईतिर वा गलामा लाउने मालाजस्तो गहना।
⟵ फेरि सूचीमा जानुहोस्