गृह · शब्दकोश

साँचो

[वि./ ना.]

झुटो नभएको; बनावटी वा देखावटी नभएको; जस्तो छ त्यस्तै; सत्य; वास्तविक।

[ना.]

१. कुनै बुट्टा वा चित्र छाप्ने साधन।

२. जुत्ता बनाउँदा निश्चित आकारको रूप दिन प्रयोग गरिने, काठ आदिको साधन।

३. ताल्चा खोल्ने साधन।

४. मुछेको माटो आदि गिलो पदार्थ हालेर विशेष आकारको वस्तु बनाउने साधन; गिलो पदार्थबाट कुनै रूप वा आकार आदि ढाल्न हुने सोहीअनुसारको भाँडो।

⟵ फेरि सूचीमा जानुहोस्