गृह · शब्दकोश

जोडी

[वि.]

१. जोर वस्तु।

२. प्रेमी र प्रेमिका; युगल प्रेमी; दम्पती।

३. भालेपोथी; जोडा।

४. समानता; बराबरी।

५. होडबाजी गर्ने; प्रतिद्वन्द्वी; प्रतिस्पर्धी।

⟵ फेरि सूचीमा जानुहोस्