गृह · शब्दकोश

पखेटा

[ना.]

१. चराका शरीरको दायाँ र बायाँ रहने, उड्दा फिँजिने र साधारण अवस्थामा जिउमा लेप्सिने, विशेष प्रकारको अङ्ग; पक्षीको उड्ने काममा सहायक अङ्ग।

२. दुईपाखे छानो भएको घरका छानाको कुनै एक पाखो।

३. पहाडका दुईतिरका पाखामध्ये कुनै एक पाखो।

४. पार्श्व।

⟵ फेरि सूचीमा जानुहोस्