गृह · शब्दकोश

दैलो

[ना.]

१. घरमा पस्न वा निस्कनका निम्ति राखिएको ढोका; दहिलो; द्वार।

२. त्यो ठाउँ थुन्ने, खोल्ने फल्याक, चित्रो, तार आदिको साधन।

⟵ फेरि सूचीमा जानुहोस्