गृह · शब्दकोश
ढोका, सन्दुक, ट्याङ्का, बाकस आदि बन्द गर्न लगाइने फलाम वा पित्तलको यन्त्र।
नेपालको काठमाडौँ उपत्यका र त्यसवरिपरिका जिल्लाहरू मूल थलो भएका नेवार जातिको एक थर।
⟵ फेरि सूचीमा जानुहोस्