गृह · शब्दकोश

फुर्को

[ना.]

१. गलबन्दी, पछ्यौरा, इँजार आदिका छेउमा हुने झालर वा झुप्पो।

२. धरो; धुर्को।

३. महिलाले कपालमा लगाउने धागाका टुप्पामा रहेको गुजुल्टो।

⟵ फेरि सूचीमा जानुहोस्