पूर्वसर्ग
[ना.]
व्याकरणका अनुसार स्वतन्त्र रूपमा प्रयुक्त नभईकन शब्द वा धातुरूपका अगाडि जोडिएर मात्र प्रयोग हुने उपसर्ग वा त्यस्तो कार्य गर्ने सर्ग।