गृह · शब्दकोश

सरस्वती

[ना.]

१. नेपालका पहाडी वा तराई मूलका दशनामीको एक थर।

२. प्रयागमा आई गङ्गा र यमुनाको सङ्गममा मिल्ने पुराणमा प्रसिद्ध एक नदी; सप्तसिन्धुमध्ये एक।

३. भाषा; वाणी।

४. विद्या वा वाणीकी अधिष्ठात्रीका रूपमा मानिएकी देवी; शारदा।

५. विद्या।

⟵ फेरि सूचीमा जानुहोस्