गृह · शब्दकोश

अधिष्ठात्री

[ना.]

१. इष्टदेवी; कुलदेवी।

२. कुनै वस्तु, स्थान वा कार्यकी संरक्षिका।

३. देवीहरूमध्ये सबैभन्दा बढी मानिएकी देवी।

⟵ फेरि सूचीमा जानुहोस्