गृह · शब्दकोश

सङ्गम

[ना.]

१. अनुकूलन; संयोग।

२. दुई नदी मिलेको ठाउँ; दोभान।

३. परस्परमा मिल्ने वा जुट्ने काम; भेटघाट।

४. सहवास; समागम।

५. साहचर्य; सङ्गति।

⟵ फेरि सूचीमा जानुहोस्