शारदा

[ना.]

१. एक किसिमको वीणा वा सारङ्गी

२. देवीको एक नाम; दुर्गा

३. विद्याकी अधिष्ठात्री देवी; सरस्वती

४. सल्यान जिल्लामा रहेको एक नगरपालिका